सुदूरपश्चिममा औषधि खरिदका लागि रु ६ करोड ८७ लाख निकासा

सुदूरपश्चिममा औषधि खरिदका लागि रु ६ करोड ८७ लाख निकासा

  • बिहिबार, माघ २७, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

काठमाण्डौ, माघ २७ ।  

स्वास्थ्य मन्त्रालयले सुदूरपश्चिमका ९ ओटै जिल्ला तथा विभिन्न अस्पतालमा औषधि खरिदका लागि रु ६ करोड ८७ लाख निकासा गरेको छ ।

स्वास्थ्य मन्त्रालयले सुदूरपश्चिमाञ्चल स्वास्थ्य निर्देशनालय, ९ ओटै जिल्लाका जिल्ला जनस्वास्थ्यरस्वाथ्य र विभिन्न चार अस्पतालमा गरी रु ६ करोड ८७ लाख औषधि खरिदका लागि निकासा गरेको हो ।

भदौ र पुस गरी दुई चरणमा औषधि खरिदका लागि रु ६ करोड ८७ लाख रकम निकासा भएको तथा स्वास्थ्य संस्थामा अविलम्ब औषधि र्पुयाउन निर्देशन दिएको सम्बन्धित जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएका छन् ।

सुदूरपश्चिममा औषधि खरिदका लागि सबैभन्दा बढी क्षेत्रीय स्वास्थ्य निर्देशनालयमा रु ७० लाख निकासा भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ