पाल्पा, माघ २७ ।
पाल्पाको तानसेन नगरपालिका–१२ सालघारीमा गएराति भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
तानसेनबाट खाद्यान्न लिएर सालघारीका लागि छुटेकोे लु ३ त ६५२ नम्बरको ट्रयाक्टर ब्याक गर्ने क्रममा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दर्घटनामा परी तानसेन नगरपालिका–१२ का २८ वर्षीय चालक विकास सारु थापाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline