फरार ट्रिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लियो

फरार ट्रिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लियो

  • बुधबार, माघ २६, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

भक्तपुर, २६ माघ । भक्तपुरस्थित भैरवनाथ मन्दिरको मुल नाइके मुक्ती वहादुर सुवाललाई ठक्कर दिई फरार रहेको ट्रिपर र चालकलाई प्रहरीले नियन्त्रण लिएको छ ।

सिसि क्यामेराको फुटेजको सहयोगमा अरनिको हाईवे रुट भएर चल्ने बा ४ ख ७३०१ नम्वरको ट्रिपर र चालकलाई नियन्त्रणमा लिएको महानगरिय प्रहरी बृत जगातीले जानकारी दिएको छ ।

ट्रिपर चालक मकवानपुर तिस्टुङ पालुङका ३४ बर्षिय शम्भु स्याङ्ताङलाई पक्राउ गरि आवश्यक कारवाहिको लागि अदालतवाट म्याद थप गरि थुनामा राखेको प्रहरीले जनाएको छ ।

माघ २२ गते बिहान भक्तपुरको घलातेमा नाइके सुवालको सोहि ट्रिपरको ठक्करबाट मृत्यु भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ