मधेशी वकिलहरुद्धारा आज सामुहिक राजिनामा

मधेशी वकिलहरुद्धारा आज सामुहिक राजिनामा

  • बिहिबार, माघ २७, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

काठमाडौ २७ माघ ।  

दुई नम्बर प्रदेशका करिब ३ सय जना वकिलहरुले आज नेपाल बारको केन्द्रीय कार्यालयमा भेला भएर सामुहिक राजीनामा दिएका छन् ।

बारका अध्यक्ष शेर बहादुर केसिसामु उनीहरुले सामुहिक दिएका हुन् । यद्धपी उनीहरुको राजिनामा स्वीकृत भएको छैन ।

न्यायाधीश नियुक्ति प्रकरणमा बारको भूमिका चित्त नबुझेको तथा बारको नेतृत्वले आफूहरुमाथि विभेद गरेको भन्दै सामुहिक राजीनामा दिएको न्यायधिसहरुले बताएका छन् ।

अहिले दुई पक्षविच साुमहिक छलफल भईरहेको बारले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ