काठमाडौ २ फागुन । प्रहरी महानिरिक्षक उपेन्द्रकान्त अर्यालको अनिवार्य अवकाशपछि प्रहरी नायव महानिरीक्षक बमबहादुर भण्डारीले कायम मुकायम प्रहरी महानिरीक्षकको पद सम्हाल्नु हुने भएको छ...
काठमाडौ २ फागुन । भारतको उत्तराखण्ड र उत्तर प्रदेशमा हुन लागेको राज्यसभा चुनावलाई मध्यनजर गर्दै कञ्चनपुरसँग जोडिएका सीमा नाकाहरु ७२ घन्टाका लागि बन्द गरिएका छन्...
काठमाडौ २ फागुन । स्थानीय तहमा कर्मचारी समायोजन गर्दा हाल कार्यरत कर्मचारीलाई प्राथमिकता दिनुपर्ने माग गर्दै स्थानीय निकायमा कार्यरत कर्मचारीले आजपनि काम ठप्प पारेका छन्...
काठमाडौ २ फागुन । आज विश्व रेडियो दिवस, नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । प्रत्येक वर्ष फेब्रुवरी १३ तारीखमा यो दिवस मनाउने...
काठमाडौ २ फागुन । सरकारले मतदाताहरुको तस्वीर अंकित हुलाक टिकट प्रकाशनमा ल्याउने तयारी गरेको छ । प्रजातन्त्र दिवस र निर्वाचन आयोगको स्वर्ण महोत्सवको अवसर पारेर हुलाक...
फागुण १ काठमाण्डौं । नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्द विप्लवले माओवादी जनताको पक्षमा बलिदान गरेको र ईतिहास बोकेको पार्टी भएको भन्दै कसैले पराजीत...
काठमाडौ १ फागुन । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल प्रहरीको आइजिपी नियुक्तिका विषयमा आफू संलग्न नभएको दावी गर्नुभएको छ । आइजिपी नियुक्तिका विषयमा केही सञ्चार...
काठमाडौ १ फागुन । सर्वोच्च अदालतले चन्दलाई प्रहरी महानिरीक्षकमा बढुवा गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सरकारलाई अन्तरिम आदेश दिएको छ । प्रधानन्यायाधीश सुशीला कार्कीको इजलासले चन्दलाई...
भर्खरै जस्तो लाग्छ २०५२ फागुन १ गते । नेपालमा नेकपा माओवादीले जनयुद्ध शुरु गरेको दिन । २१ वर्ष बिति सकेछ । रोल्पाको होलेरी, रुकुमको राडीज्यूला...
काठमाडौं ,फाल्गुन १ । सरकारले प्रहरी महानिरीक्षक ९आईजीपी०मा जयबहादुर चन्दलाई नियुक्त गरेको छ ।लामो विवादपछि आज बिहान बिहान बसेको मन्त्रिपरिषद् बैठकले वरीयतामा तेस्रो स्थानमा...
उर्लाबारी , १ फागुन । कोसीहरैँचा–१४ स्थित विराटचोक–विराटनगर सडकखण्डमा भएको मोटरसाईकल दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । विराटचोकबाट विराटनगरतर्फ जाँदै गरेको को९प ८४५१...
२२ औं माओवादी जनयुद्ध दिवसको अवसर पारेर आज नेकपा माओवादीको ८ औं महाधिवेशन उद्घाटन हुदै छ । आज खुल्ला मञ्चमा बिशाल जनसभा सहित पार्टी महासचिव...
काठमाडौँ माघ २९ । अञ्चलआयुर्वेद औषधालय,जयबागेश्वरी,काठमाडौँको आयोजनातथा स्थानीयहाम्रो रामकोट वचततथाऋण सहकारी संस्थाको सहयोगमाशनिबार नागार्जुन नगरपालिकाको फस्कुमानिःशुल्कआयुर्वेदिक स्वास्थ्यशिविर सञ्चालनगरियो । कार्यक्रममा करीब ४००नगरबासीको निःशुल्क स्वास्थ्य...
काठमाडौ २९ माघ । विभिन्न १० विद्यार्थी संगठनले आगामी फागुन १४ गते हुने स्ववियु निर्वाचनको आचार संहिता अनुगमन गर्न समिति गठन गरेको छ । विद्यार्थी संगठनको...
काठमाडौँ, २९ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले स्थानिय निकाय निर्वाचनको मिति तत्काल घोषणा नगरे वर्तमान सरकारको औचित्य समाप्त हुने चेतावनी दिनुभएको छ...
ठेगाना:अनामनगर काठमाडौँ