काठमाडौँ माघ २९ । अञ्चलआयुर्वेद औषधालय,जयबागेश्वरी,काठमाडौँको आयोजनातथा स्थानीयहाम्रो रामकोट वचततथाऋण सहकारी संस्थाको सहयोगमाशनिबार नागार्जुन नगरपालिकाको फस्कुमानिःशुल्कआयुर्वेदिक स्वास्थ्यशिविर सञ्चालनगरियो । कार्यक्रममा करीब ४००नगरबासीको निःशुल्क स्वास्थ्य परीक्षण गरी आयुर्वेदिकऔषधिवितरण गरिएको थियो ।
कार्यक्रममा उपस्थित अञ्चलआयुर्वेदिक औषधालयका कविराज निरीक्षक डा. श्रवण कुमार श्रेष्ठले आयुर्वेद एक महान चिकित्सापद्धति भएको बताउँदै यसलाई पुनःगौरवमय स्थानदिलाउनुपर्नेमा जोड दिए ।
एलोपेथिकऔषधिमा जस्तो आयुर्वेदले कुनै साइड इफेक्ट गर्दैन,यो हाम्रो मौलिक चिकित्सापद्धति हो । उनले भने ।इचङ्गुनारायण आयुर्वेद औषधालयकीइञ्चार्ज मीना दुवाडीले आयुर्वेदप्रतिमानिसहरुको आकर्षण बढिरहेकाले यसलाई प्रवद्र्धन गर्न राज्यले सहयोग गर्नुपर्ने बताइन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline