आचार संहिता अनुगमन गर्न समिति गठन

आचार संहिता अनुगमन गर्न समिति गठन

  • शनिबार, माघ २९, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

काठमाडौ २९ माघ । 

विभिन्न १० विद्यार्थी संगठनले आगामी फागुन १४ गते हुने स्ववियु निर्वाचनको आचार संहिता अनुगमन गर्न समिति गठन गरेको छ ।

विद्यार्थी संगठनको आज बसेको संयुक्त बैठकले महासचिव, महामन्त्री वा तोकिएका प्रतिनिधि रहनेगरी समिति बनाएको अखिल क्रान्तिकारीका प्रबक्ता सुरेन्द्र बस्नेतले जानकारी दिनुभयो ।

बैठकले आचार संहिता विपरित केही क्याम्पसमा एकमुष्ठ फर्जी भर्ना गरिएको भन्दै त्यसको छानविन गर्न माग समेत गरेको छ । बैठकले चुनावमा भाग लिने, र निर्वाचित हुन पाउने अधिकारको संरक्षण गरिदिन सबैसँग माग गरेको छ ।

यस्तै केही विद्यार्थी संगठनको दवावमा आइतबारदेखि सुरु हुने निर्वाचन तालिका कार्यान्वयन गर्न त्रिविले आनाकानी गरेको भन्दै जुनसुकै हालतमा पनि तोकिएकै समयमा चुनाव गर्न अनरोध गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ