माओवादी हेडक्वाटर बैठक स्थगित

माओवादी हेडक्वाटर बैठक स्थगित

  • बिहिबार, माघ २७, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

काठमाडौ २७ माघ ।
मुलुकको पछिल्लो राजनितिक अवस्थाका बारेमा छलफल गर्न आज बस्ने भनिएको सत्ता नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रको पार्टी हेडक्वाटर बैठक स्थगित भएको छ ।

प्रधानमन्त्रीको व्यस्तताका कारण बैठक आगामी फागुन ५ गतेसम्मका लागि स्थगित भएको प्रवक्ता पम्फा भुषालले बताउनुभयो ।

बैठकमा व्यवस्थापिका संसदमा पेश भएको संशोधन विधेयक, प्रमुख प्रतिपक्षी दल एमालेको अडान तथा मधेशी मोर्चासँग गर्ने सहमति लगायतका विषयमा केन्द्रित रहेर छलफल हुने कार्यसुचि थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ