काठमाडौं, २ असार । रोजगारीका लागि युवाहरु विदेशिने क्रम बढेसँगै नेपालका प्रमुख शहरहरुमा ट्रक चालकको अभाव हुन थालेको छ । सरकारले सवारी चालक अनुमतिपत्र लिनका लागि...
जेष्ठ ३० काठमाण्डौं । सरकारले मलेसिया र खाडी मुलुकमा रोजगारमा जाने कामदारसँग रोजगारदाता कम्पनीले एक पैसा पनि लिन नपाइने व्यवस्था गरेको छ । म्यानपावर कम्पनीले खाडीका...
काठमाण्डौ,२१ जेठ । परिक्षा नियन्त्रण कार्यालय सानोठिमीले एसएलसीको नतिजा असार दोस्रो साता सार्वजनिक गर्ने भएको छ । परिक्षा नियन्त्रक विष्णु बहादुर द्धारेले सरकारले तोकेको समय...
भक्तपुर, २१ जेठ । निजी विद्यालयका सञ्चालकहरुले भूकम्पले एक महिना बन्द भएको विद्यालयको शुल्कको सरकार वा अन्य दातृ निकायबाट सहयोग प्रदान हुने हो भने विद्यार्थीहरुको...
काठमाडौ, २० जेठ । उच्च माध्यामिक शिक्षा परिषदले ६८ जिल्लामा कक्षा १२ को परीक्षा आज देखि सुरु भएको छ । वैशाख १२ को भूकम्पका...
काठमाडौ, १९ जेठ । निजी विद्यालयका संचालकहरुले महाविपत्तिको बेला चर्को शुल्क असुल्न थालेको भन्दै विद्यार्थी संगठनहरुले गम्भिर आपत्ति जनाएका छन् । गत बैशाख १७ गते...
काठमाडौं १७ जेठ । विनाशकारी भूकम्प पछि करिब एक महिना बन्दा रहेका विद्यालयहरु आजबाट सन्चालनमा आए । यद्यपी अधिकांश विद्यालयहरुमा विद्यार्थीहरुको उपस्ििथति न्युन रहेको थियो ।...
काठमाडौं १७ जेठ । गत वैशाख १२ को विनाशकारी भूकम्प पछि बन्दा रहेका विद्यालयहरु आजबाट सन्चालनमा आएको छ । यद्यपी अधिकांश विद्यालयहरुमा विद्यार्थीहरुको उपस्थििति न्युन...
अर्घखाची ,१६ जेठ । अर्घखाची ढाकावाङमा स्थानिय १५ वटा बिद्यालयका उत्कृष्ट छात्र छात्रालाई पुरस्कार तथा सम्मान गरीएको छ । कुलानन्द बन्जाडे स्मृति प्रतिस्ठानले शनिवार अर्घखाची...
काठमाण्डौ, १३ जेठ । पुर्वाञ्चलमा पाठ्यपुस्तकको अभाव सिर्जना भएको छ । चैत्रमै छपाई भई बितरण भई सक्नुपर्ने पुस्तक अझै नछापिँदा विद्यार्थीलाई समस्या भएको हो । जनक...
काठमाण्डौ ,११ जेठ । जेठ १७ गतेदेखि बिद्यालय खुल्ने भनिएपनि अभिभावकहरु आफ्ना छोराछोरीलाई पढ्न पठाउने कि नपठाउने भन्नेमा अझै अन्योल छन् । प्राय अधिकांश बिद्यालय भवनमा...
जुम्ला, ११ जेठ । जुम्लाका दुई सय बिद्यार्थीले सामुहिक रुपमा यार्सागुम्बा टिप्न जान बिद्यालयमा निवेदन दिएका छन् । जुम्ला चौधबीस भेकमा पर्ने ऋणमोक्ष उच्च माध्यमिक...
काठमाडौ, ८ जेठ । लोकसेवा आयोगले भूकम्पका कारण स्थगित भएका परीक्षा आउँदो २९ गतेदेखि सञ्चालन गर्ने भएको छ । आयोगले राजपत्र अनंकित प्रथम श्रेणी, नायव सुब्बा,...
जेठ ७, एजेन्सी । मानवअधिकार सम्बन्धी अन्तर्रा्ष्टि्रय संस्था एमनेष्टी इन्टरनेशनले प्रतिबद्धता अनुसार कामदारको अधिकार सुनिश्चित गर्न कतार असफल भएको बताएको छ । एमनेष्टीले एक प्रतिवेदन सार्वजनिक...
काठमाडौ, ७ जेठ । भूकम्प प्रभावित जिल्लामा विद्यालय सञ्चालनको लागि आवश्यक तयारी भैरहेको छ । शिक्षा मन्त्रालयका प्रवक्ता हरि लम्सालका अनुसार आउादो १७ गतेदेखि...
काठमाण्डौ, ६ जेठ । एकीकृत माओवादी निकट विद्यार्थी अखिल क्रान्तिकारीले भूकम्प प्रभावित जिल्लामा ६ विद्यालय पुननिर्माण गरी पढ्न मिल्ने बनाएको छ । गोर्खामा ३ र कास्की,...
ठेगाना:अनामनगर काठमाडौँ