दक्ष जनशक्ति विदेश तिर लागेपछि प्रमुख शहरहरुमा ट्रक चालकको अभाव

दक्ष जनशक्ति विदेश तिर लागेपछि प्रमुख शहरहरुमा ट्रक चालकको अभाव

  • बुधबार, असार २, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

काठमाडौं, २ असार ।

रोजगारीका लागि युवाहरु विदेशिने क्रम बढेसँगै नेपालका प्रमुख शहरहरुमा ट्रक चालकको अभाव हुन थालेको छ ।

सरकारले सवारी चालक अनुमतिपत्र लिनका लागि न्यूनतम शैक्षिक योग्यतालगायतका अवधारणा ल्याएपछि चालकहरु बिदेशीने क्रम बढेको हो ।

चालक विदेशीने क्रम बढेसँगै ट्रक पेशा गर्दै आएका यातायात ब्यवसायी भने मारमा परेका छन् ।

बिदेशमा थोरै समय काम गर्दा पनि राम्रो सुविधा पाउने भएपछि चालकहरु विदेशप्रति आकर्षित भएका हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी