प्राविधिक तर्फको नतिजा पर्सीसम्ममा प्रकाशित हुने

प्राविधिक तर्फको नतिजा पर्सीसम्ममा प्रकाशित हुने

  • शुक्रबार, असार ११, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.5K
    SHARES

काठमाडौ ११ असार ।

परीक्षा नियन्त्रण कार्यलय सानोठिमीले पर्सीसम्म प्राविधिक तर्फको नतिजा प्रकाशित गर्ने भएको छ । परीक्ष नियनत्रक विष्णु द्धारेका अनुसार ग्रेडिङ सिस्टममा परीक्षाफल प्रकाशित गर्नु पर्ने भएकाले केही ढिलाइ हुने भएको हो ।

यसैसागै आगामी वर्षबाट एसएलसीको सबै परीक्षाफल ग्रेडिङ सिस्टममा सार्वजनिक गर्ने योजना लागु नहुने देखिएको छ । यसवर्षको ९९ वटा विद्यालयको परीक्षाफल नै प्रकाशित गर्नका लागि गृहकार्य गर्नु पर्ने भएकाले तत्काल लागु हुने सम्भवना कम रहेको परीक्ष नियन्त्रक द्धारेले बताउनु भयो ।

यसपटकको एसएलसी परीक्षामा ९९ प्राविधिक विद्यालयका ३ हजार दुई सय ८८ जना विद्यार्थी परीक्षामा सामेल भएका छन् । प्राविधिक बाहेकको एसएलसी परीक्षाको नतिजा गत शुक्रबार सार्वजनिक गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी