काठमाडौ २३ असार । वैशाख महिनाको विद्यालय शुल्क आधा मात्र लिने सहमति भएपनि राजधानीका केही विद्यालयहरुले पुरै शुल्क असुलीरहेका छन् । राजधानीको नरदेवीमा रहेको Next Generation...
अछाम, २१ असार । आईतवार बेलुका आएको मुसलधारे वर्षाका कारण अछाम सदरमुकाम मंगलसेनका बिभिन्न स्थानमा ठुलो क्षती गरेको छ । वर्षासंगै आएको बाढिका कारण मंगलसेन...
काठमाडौं, २० असार । नेकपा माओवादीसम्बद्ध अखिल क्रान्तिकारीले भूकम्पका बेला विद्यालय बन्द भएको समयको शुल्क फिर्ता नगर्ने विद्यालयलाई कारबाही गर्ने भएको छ । बपजष्क्रिान्तिकारीले आइतबार राजधानीमा...
काठमाडौं, १९ असार । सरकारले सार्वजनिक विदा कटौती गरेर विद्यालय सञ्चालन गराउन सबै जिल्ला शिक्षा कार्यालयहरुलाई निर्देशन दिएको छ । गत वैशाख १२ को भूकम्पले...
काठमाण्डौं, असार १७ । नेपाल शैक्षिक परामर्श संघ ( ईक्यान ) को आयोजनामा आजबाट काठमाण्डौंमा चार दिने शैक्षिक मेला शुरु भएको छ । भृकुटीमण्डपमा शुरु...
काठमाडौं, १६ असार । सरकारले बिनासकारी भूकम्पबाट प्रभावित १४ जिल्लाका विद्यार्थीलाई विद्यालय पोशाक र झोला किन्न एक हजार रुपैयाँ दिने भएको छ । शिक्षा...
१५ असार, काठमाडौ। त्रिभुवन विश्वविद्यालयको एउटै विभागमा रहेका समाजशास्त्र र मानवशास्त्र विषय अबदेखि छुट्टाछुट्टै विभागमा रहने भएका छन । यी दुई विषयलाई छुट्टाछुट्टै विभागमा...
काठमाडौं असार १५ , बैशाख १२ गतेको बिनासकारी भुकम्पबाट धेरै प्रभाबित १४ वटा जिल्लामा नेपाल उद्योग वाणिज्य महासंघ र रोटरी इन्टरनेष्नलले १ सय ४० वटा...
इपिएस परिक्षामा सहभागी हुन विहिवार देखि आवेदन खुल्ला गरिएको छ । सर्वोच्च अदालतले संविधान प्रदत्त रोजगारीको हक सुरक्षित गर्न सरकारलाई आदेश दिएपनि नेपालीको लागि विदेश नै...
नेपालमै जेठो प्राबिधिक शिक्षा प्रदान गर्ने हेतुले ५३ वर्ष आगादि स्थापना भएको बालाजु स्कुल अफ इन्जिनियर एन्ड टेक्नोलोजी ले नेपालमै सबैभन्दा सस्तोमा गुणस्तर शिक्षा...
काठमाडौं, १३ असार । कैलालीको अत्तरीया नगरपालीकालाई यहि असाढ मसान्त भित्रै साक्षर धोषणा गरीने भएको छ । अत्तरीया नगपालीकाका भित्रका सबै बडा जनता साक्षर भएपछि...
अछाम, ११ असार । बादी समुदायको प्रमुख पेशाका रुपमा परिचीत मादल बनाउने पेशा अछाम जिल्लामा अहिले संकटमा परेपछि उनीहरु चिन्तामा परेका छन् । मादलको बिक्री...
काठमाडौ ११ असार । परीक्षा नियन्त्रण कार्यलय सानोठिमीले पर्सीसम्म प्राविधिक तर्फको नतिजा प्रकाशित गर्ने भएको छ । परीक्ष नियनत्रक विष्णु द्धारेका अनुसार ग्रेडिङ सिस्टममा...
काठमाडौं, ५ असार । यस वर्षको एसएलसीको पुरक परीक्षा आगामी साउन २० गतेदेखि सुरु हुने भएको छ । परीक्षा नियन्त्रण कार्यालयले दुई विषयसम्म अनुत्तीर्ण भएका परीक्षार्थीका...
काठमाडौं, ४ असार । यसवर्षको एसएलसी परीक्षाको नतिजा आज सार्वजनिक हुदैछ । परीक्षाफल प्रकाशित गर्ने तयारी अन्तिम चरणमा पुगेको र साझ सम्ममा परीक्षफल सार्वजनिक हुने परीक्ष...
काठमाडौं, ३ जेठ । परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको प्रवेशिका ९एसएलसी० परीक्षाको नतिजा दुई दिनभित्र सार्वजनिक गर्ने तयारी गरेको छ। परीक्षा नियन्त्रण कार्यालयले अहिले उत्तरपुस्तिका परीक्षणपछि...
ठेगाना:अनामनगर काठमाडौँ