सस्तोमै ईन्जिनियर पढाउनेबालाजु स्कुल अफ इन्जिनियर एन्ड टेक्नोलोजीको घोषणा

सस्तोमै ईन्जिनियर पढाउनेबालाजु स्कुल अफ इन्जिनियर एन्ड टेक्नोलोजीको घोषणा

  • सोमवार, असार १४, २०७२
  • मिर्मिरे अनलाइन

  • 12.9K
    SHARES

नेपालमै  जेठो प्राबिधिक शिक्षा  प्रदान गर्ने हेतुले ५३ वर्ष आगादि स्थापना भएको बालाजु स्कुल अफ इन्जिनियर एन्ड टेक्नोलोजी ले नेपालमै सबैभन्दा सस्तोमा गुणस्तर  शिक्षा गर्दै आएको मा यो शत्र देखि अझै छोटो अवधिमा दक्ष जनशक्ति उत्पादन गरि आझै आवश्यकता अनुसार तालिमलाई बदाउदै लाने शिक्षालयेले बताएको छ |

सिटिईभिटी  भन्दा पुरानो शिक्षालय ले नया अत्याधुनिक उपकरण द्वारा बिशेष गरि महिला , जनजाति ,  दलित ,मधेसी , पिछडिएको समुदाय लाई विशेष प्राथमिकता का साथै जेहेन्दार बिध्यार्थिलाई छात्रवृदी समेत प्रदान दिई नेपालमै रोजगार समेत उपलव्ध गराइदिने साथै  डिप्लोमा मेकानिकल इञ्जिनियरिङ्ग कक्षा संगै सुविधा जनक आवासीय सेवा दिने भएको छ |

आइतबार आयोजित  पत्रकार  सम्मेलनमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद का प्रमुख निर्मल न्यौपानेले वताए  |

लामो समयेदेखी   प्रवेशिका परिक्षा अनुतिर्ण भएका लाइ समेत सो तालिमा दिनेहुदा बिचैमै पढाइ छोड्नु पर्ने समस्याबाट पन्छाएर दक्ष प्राविधक हुनपाउने अध्यनरत बिद्यार्थी ले बताए l

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी