काठमाण्डौ ,११ जेठ ।
जेठ १७ गतेदेखि बिद्यालय खुल्ने भनिएपनि अभिभावकहरु आफ्ना छोराछोरीलाई पढ्न पठाउने कि नपठाउने भन्नेमा अझै अन्योल छन् ।
प्राय अधिकांश बिद्यालय भवनमा क्षती पुगेका कारण अभिभावकमा त्रास छाएको छ । काठमाण्डौ मैतिदेवीका गणेश कार्कीले आफ्नो छोरा छोरी पढ्ने स्कुलको भवन नभत्किएपनि चर्किएको भन्दै बिद्यालय सञ्चालन नै भएपछि पठाढने सोच नबनाएको बताउनु हुन्छ ।
अझै बेला बेला भुकम्पको पराकम्प आउने क्रम नरोकिएको तथा बच्चाहरुमा त्रास रहेकाले बिद्यालय तत्काल नपठाउने बताउनु हुन्छ ।
उहाले बिद्यालय भवन भित्र भन्दा केहि समय खुल्ला चौरमा पढाई सन्चालन गरि बिद्यार्थीलाई मनोवैज्ञानिक रुपमा पढाई सञ्चालन गरे राम्रो हुने सुझाव दिनुहुन्छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline