एसएलसीको रिजल्ट असार दोस्रो साता आउने

एसएलसीको रिजल्ट असार दोस्रो साता आउने

  • बिहिबार, जेष्ठ २१, २०७२
  • मिर्मिरे अनलाइन

  • 9.3K
    SHARES

काठमाण्डौ,२१ जेठ ।
परिक्षा नियन्त्रण कार्यालय सानोठिमीले एसएलसीको नतिजा असार दोस्रो साता सार्वजनिक गर्ने भएको छ ।

परिक्षा नियन्त्रक विष्णु बहादुर द्धारेले सरकारले तोकेको समय भित्र परिक्षाफल प्रकाशित गर्ने बताउनुभयो । उहााले उत्तरपुस्तिकाको परिक्षण कार्य सकिएको समेत बताउनुभएको छ । परिक्षा नियन्त्रक द्धारेका अनुसार परिक्षा निउन्त्रण कार्यालयमा परिक्षाफलका लागि काम तिब्र रुपमा भइरहेको छ ।

गत चैतमा संचालन भएको एसएलसी परिक्षामा ५ लाख चौहत्तर हजार ६ सय ८५ परिक्षार्थी सहभागी भएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी