काठमाडौं । अपाङ्गता भएका व्यक्तिहरुका साझा चौतारीको रुपमा रहेको अपाङ्गता भएका व्यक्तिहरुका लागि नेपाल बोसिया संघको सातौं वार्षिक साधारण सभाबाट गोमादेवी पौडेल पुनः अध्यक्षमा...
काठमाण्डौ,१४ भदौ । रौतहटमा आन्दोलनकारीले जिल्ला विकास समितिको कार्यालयमा आगजनी गरेका छन । गौरस्थित समितिको पुरानो कार्यालयको प्राविधिक कक्षमा आन्दोलनकारीले आगजनी गरेको प्रहरीले जनाएको छ...
काठमाण्डौ,१४ भदौ । पर्साको वीरगञ्जमा प्रहरी र मधेसी मोर्चाका कार्यकर्ताहरुबीच झडप हुदा ९ जना घाइते भएका छन । वीरगञ्जको नगवाचोक क्षेत्रमा झडप भएपछि प्रहरीले स्थिति...
काठमाण्डौ,१४ भदौ । कैलालीको टीकापुर र धनगढी लगाएत आसपासका क्षेत्रमा लगाइएको कफर््यु र निषेधाज्ञा आज पनि कायमै छ । लगातारको बन्द र कफर््युले जनजिवन दिन...
काठमाण्डौ,१४ भदौ । कैलाली लगाएत तराईका बिभिन्न जिल्लामा लगातारको बन्द, हडताल, र्कफ्र्यु र निषेधाज्ञाले जनजिवन अस्त ब्यस्त बन्दै गएको बेला पुर्ब पश्चिम महेन्द्रराज मार्गमा पर्ने...
झापा ,१४ भाद्र । मेची अञ्चलकै सबैभन्दा ठूलो मेची अँखा अस्पतालले हालसम्ममा १६ लाख ५१ हजार ७५५ जनाको आखा परीक्षण गरेको जनाएको छ । सन् १९९६ मा...
खोटाङ, १४ भदौ । सामुदायिक विकास सेवा केन्द्र खोटाङको भवन निर्माणका लागि जिल्लाका एक समाजसेवीले निःशुल्क जग्गा उपलब्ध गराउनुभएको छ । रतन्छाका कृषिविज्ञ एवम् समाजसेवी मदन...
बिर्तामोड ,१४ भाद्र । त्रिदेव बहुमुखि क्याम्पस चारआलीले ६तग जना बिद्यार्थीको भविस्यमाथी खेलवाड गरेको खुलेको छ । स्नातक तहका ६ जना बिद्यार्थीको बिगत ८ महिनादेखि भर्ना...
काठमाडौ १४ भदौ । प्रदेश सिमांकनप्रति असन्तुष्टी जनाउदै संयुक्त मगर मन्च र नेपाल मगर संघले आह्वान गरेको चार अन्चल बन्दका कारण बिहानैबाट त्यस क्षेत्रको जनजीवन...
काठमाडौ १४ भदौ । अरुण पूर्वका नौ जिल्लालाई लिम्बुवान प्रदेश बनाउनु पर्ने माग राख्दै संघीय लिम्बुवान पार्टी नेपालले आह्वान गरेको बन्दका कारण विहानैबाट त्यस क्षेत्रको...
काठमाडौ १४ भदौ । प्रधानमन्त्री सुशील कोइरालाले आन्दोलनरत मधेश केन्द्रित दल, थारु कल्याणकारीसभा तथा थरुहट-थारुवान संयुक्त संघर्ष समितिलाई वार्ताका लागि अह्वान गर्दै पुनः पत्राचार गर्नुभएको...
काठमाडौं, १३ भाद्र । सविधानसभाको आईतबार बसेको बैठकले संविधान मस्यौदा समितिका सभापति कृष्ण प्रसाद सिटौलाले राखेको ‘‘नेपालको संविधानको परिमार्जित विधेयक, २०७२ माथि विचार गरियोस्”...
काठमाण्डौ,१३ भदौ । आदिवासी जनजाति महासंघले सरकारसँग वार्ताका लागि तीनबुँदे सर्त अघि सारेको छ । प्रधानमन्त्री सुशील कोइरालाले पत्र पठाएर जनजाति महासंघलाई वार्तामा आहृवान...
काठमाण्डौ,१३ भदौ । टीकापुर घटनाले पत्रकारमा बढेको असुरक्षाको अवस्था बुझ्न नेपाल पत्रकार महासंघको टोली कैलालीको टीकापुरमा गएको छ । महासंघका महासचिव उजिर मगरको नेतृत्वमा गएको टोलीले...
काठमाण्डौ, १२ भदौ । अन्दोलनरत विभिन्न दल तथा समूहलाई वार्ताका लागि पुनः आग्रह गर्ने प्रमुख चार दलले निर्णय गरेका छन् । प्रधानमन्त्री निवास बालुवटारमा आज बसेको...
काठमाण्डौ,१३ भदौ । नेपाल प्रहरीले स्थानान्तरण गरिएका प्रहरी चौकीहरु पुनःस्थापित भैसकेको जनाएको छ । प्रहरी प्रवक्ता कमल सिंह बमले आज एक विज्ञप्ति जारी गरी प्रहरी...
ठेगाना:अनामनगर काठमाडौँ