सप्तरी, असोज १४ गते ।
सप्तरीको पकरी गाविसमा आज बिहान रुखमा झुन्डिएर एक महिलाले आत्म हत्या गरेकी छिन् ।
आत्महत्या गर्नेमा सप्तरीको पकरी गाविस– २ निवासी श्यामकुमार सरदारकी ४० वर्षीया श्रीमती कमलीदेवी सरदार रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
कमलीले आत्महत्या गर्नुको कारण खुल्न नसकेको र घटनाबारे अनुसन्धान गरिरहेकोे जिल्ला प्रहरी कार्यलय सप्तरीले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline