काठमाडौं, १४ असोज ।
प्रमुख ३ दलले तराई मधेशमा आन्दोलनरत पक्षसंग छलफलको प्रयास जारी राखेका छन । यसैक्रममा आज पनि तमलोपा अध्यक्ष महन्थ ठाकुरसंग छलफल हुने बताइएको छ ।
आन्दोलनरत पक्षले भने औपचारीक वार्ता अघि विगतका सहमति कार्यान्वयनको प्रतिबद्धता, आन्दोलनमा मृत्यु भएकाहरुलाई शहिद घोषणा गरिनुपर्ने, मृतक परिवारलाई क्षतिपुर्ति दिएनुपर्ने र पक्राउ परेका कार्यकर्ता तत्काल रिहा गर्नुपर्ने लगाएत माग अघि सार्दै आएको छ ।
नयाँ संविधानको विरोधमा मधेशवादी दलहरुले विगत २ महिनादेखि लगातार आन्दोलन गर्दै अनाएका छन भने नेपाल भारत सिमाक्षेत्रमा धर्ना दिएर सिमानाका समेत अरुद्ध पार्दै आएका छन ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline