काठमाण्डौ,१५ भदौ । हिन्दु राष्ट्र माग गर्दै संविधानसभा घेराउ गर्न गएका हिन्दु राष्ट्र अभियानका कार्यकर्ताले नयाँ बानेश्वरमा निषेधित क्षेत्र तोड्न खोजेपछि तनाव सिर्जना भएको...
काठमाण्डौ,१५ भदौ । प्रहरीको गोली लागि बाराको कलैयामा एक जनाको मुत्यु भएको छ । प्रहरीमाथि नै आन्दोलनकारीले आक्रमण गर्न थालेपछि प्रहरीले चलाएको गोली लागेर कलैयाका...
रौतहट, १५ भदौ । गौरमा सुरक्षाकर्मीको गोली लागी मृत्यु भएका राजकिशोर ठाकुरको शव १ हप्तापछि आज परिवारले बुझेका छन । भदौ ८ गते घरबाट औषधी उपचारका...
काठमाडौ १५ भदौ । एसिसी अन्डर १९ क्रिकेटमा नेपालले कुवेतलाई ८३ रनले पराजित गरेको छ । क्वालालम्पूरमा भएको खेलमा पहिले टस जितेर पहिले ब्याटिङ गरेको नेपालले पुरै...
काठमाण्डौ,१५ भदौ । बिरगंजमा आन्दोलनले उग्र रुप लिएको छ ।कफर््युको अबज्ञा गर्दै वीरञ्जको राधेमाइ चोकमा प्रहरीमाथि आक्रमणको प्रयास भइपछि प्रहरीले चलाएको गोली लागेर तीस...
काठमाण्डौ,१५ भदौ । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महत्तोले सरकारले तराईको आन्दोलनमा दमन जारी राखे आन्दोलन झन् चर्काउने चेतावनी दिनु भएको छ । हिजो बिरगंजमा गोली लागि...
काठमाडौं, १५ भदौ । नेपाली काँगे्रसले संबिधानको बिधेयकमा १२ वटा बुँदामा संशोधन हाल्नुपर्ने निष्कर्ष निकालेको छ । नयाँबानेश्वर स्थित संविधानसभा भवनमा बसेको केन्द्रिय कार्यसमितिको बैठकले...
काठमाण्डौ,१५ भदौ । नारायणी उपक्षेत्रीय अस्पताल परिसरभित्र गोली चल्दा तीनजना घाइते भएका छन् । घाइते हुनेहरुमा विनोद महतो, प्रहरी जवान नरेन्द्र चौधरी र आइतबरियादेवी छन ।...
काठमाडौ १५ भदौ । प्रदेश सिमांकन प्रति असन्तुष्ट जनाउदै तराई मधेशमा जारी आन्दोलनले उग्ररुप लिदै गएको छ । हिजो दिनभर तनावग्रस्त बनेको बिरगन्ज आज पनि...
काठमाडौ १५ भदौ । वार्ताका लागि सरकारले वातावरण नबनाएको बन्दै थप आन्दोनका कार्यक्रम घोषणा बारे छलफल गर्न थरुहट संघर्ष समितिको बैठक आज बस्दैछ । अपरान्न दुई...
काठमाडौ १५ भदौ । अरुण पूर्वका नौ जिल्लालाई लिम्बुवान प्रदेश बनाउनु पर्ने माग गर्दै संघीय लिम्बुवान पार्टी नेपालले आह्वान गरेको वन्दका कारण आज दोस्रो...
काठमाडौं, १५ भदौ । नेपाली काँगे्रस कार्यसमितिको बैठक आज बस्दै । विहान ८ बजे संविधानसभा भवन नया वानेश्वरमा बस्ने बैठकमा संविधान संशोधन गरेर महाधिवेशनको मिति...
काठमाडौ, १४ भदौ । शिक्षा मन्त्रालयका प्रवक्ता डा. हरिप्रसाद लम्सालले डा. केदारभक्त माथेमा नेतृत्वको चिकित्सा शिक्षासम्वन्धी आयोगले बुझाएको प्रतिवेदनमा ७३ वटा सुझाव कार्यान्वयनमा गइसकेको बताउनु...
काठमाण्डौ,१४ भदौ । सिराहामा आज एक युवकमाथि गोली प्रहार भएको छ । गोली प्रहारबाट मिर्चैया नगरपालिका–१० मथलेश्वरका अन्दाजी ३२ वर्षीय रामबाबु यादव घाइते भएको जिल्ला...
काठमाण्डौ,१४ भदौ । पर्साको वीरगञ्जमा प्रहरीको गोली लागि सात जना घाइते भएका छन । आन्दोलनकारीले प्रहरी चौकीमा आक्रमणको प्रयास गर्न थालेपछि प्रहरीले चलाएको रबरको गोली...
काठमाण्डौ,१४ भदौ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेसको मुक्ति नभएसम्म आन्दोलन जारी रहने बताउनुभएको छ । उहाले आफनो अधिकार संविधानमा सुनिश्चित गराउन लागि...
ठेगाना:अनामनगर काठमाडौँ