पत्रकार दिनेश पाण्डेयलाई पितृशोक

पत्रकार दिनेश पाण्डेयलाई पितृशोक

  • बिहिबार, अशोज १४, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

असोज १४, काठमाडौं ।

पत्रकार दिनेश पाण्डेयलाई पितृ शोक परेको छ । उहाँका ५६ बर्षिय वुवा गंगाराम पाण्डेको ५६ बर्षको उमेरमा आज निधन भएको हो ।

पछिल्लो समय घाँटीको क्यान्सरबाट पीडित बुवा गंगारामको उपचारका क्रममा ललितपुरको अल्का अस्पतालमा आज बिहान निधन भएको हो ।

उहाँको आजै पशुपति आर्यघाटमा धार्मिक बिधि अनुसार अन्तिम संस्कार गरिएको छ । पत्रकार पाण्डे रेडियो कान्तिपुरमा कार्यरत हुनुहुन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी