काठमाण्डौ,१४ असोज ।
नेकपा एमालेका नेता माधवकुमार नेपालले विश्वको तुलनामा नेपालको संविधान विश्वकै उत्कृष्ट रहेको बताउनुभएको छ ।
एमाले रौतहटद्वारा आज चन्द्रनिगाहपुरमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले सबै जातजाति विशेषका हक सुरक्षित हुने गरी जारी गरिएको नेपालको संविधान विश्वकै उत्कृष्ट दस्तावेज रहेको जिकिर गर्नुभयो।
पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले समस्या समाधानका लागि सबै जातजातिको हकहितका लागि अलग अलग आयोगको गठन गरिएकाले हकअधिकार नभएको भन्दै आन्दोलन गर्नु दुर्भाग्यपूर्ण रहेको बताउननु भयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline