लुकाई छिपाई ग्याँस राख्ने पक्राउ

लुकाई छिपाई ग्याँस राख्ने पक्राउ

  • बिहिबार, अशोज १४, २०७२
  • मिर्मिरे अनलाइन

  • 13.7K
    SHARES

काठमाडौँ, १४ असोज ।

ग्याँस सिलिण्डर लुकाई छिपाई राख्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौँ महानगरपालिका–२२ बस्ने ४२ बर्षीय शुरेस नकर्मीलाई नारायणी ग्याँस २८ थान र १४ थान लुम्बिनी ग्याँस सिलिण्डर सहित पक्राउ गरीएको प्रहरीले जनाएको छ ।

काठमाडौँ महानगरपालिका–२२ शंकटा टेवहाल स्थित शुरेस स्टोर पसलमा नारायणी र लुम्बिनी ग्याँस कालो बजारी भई रहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी बृत जनसेवावाट खटिएको प्रहरी टोलीले आज लुकाई छिपाई राखेको उक्त ग्याँस सिलिण्डर सहित नकर्मीलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी