खेलकुद मन्त्री पौडेलद्धारा राजिनामा

खेलकुद मन्त्री पौडेलद्धारा राजिनामा

  • बिहिबार, अशोज १४, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

काठमाडौं, असार १३ ।

खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले राजिनामा दिनु भएको छ ।एक हप्ता भित्रमा सरकार परिवर्तन हुने भएपनि मन्त्री पौडेलले त्यसअघि नै प्रधानमन्त्री सुशील कोइराला समक्ष राजिनामा दिनुभएको हो ।

मन्त्री स्तरीय निर्णय गर्दै विवादास्पद व्यक्ति केशव विष्टलाई राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिव नियुक्त गरेकोमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मन्त्री पौडेललाई कारवाही गर्न निर्देशन दिएको थियो ।

एसियाली खेलकुदमा भाग लिन गएका खेलाडी भगाएको आरोपमा एक वर्षको प्रतिवन्धमा परेका विष्टलाई मन्त्री पौडेलले गत असारमा सदस्य सचिव नियुक्त गर्नुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी