जोरबिजोर हटाउने गृहको तयारी

जोरबिजोर हटाउने गृहको तयारी

  • बिहिबार, अशोज १४, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाण्डौ,१४ असोज । 

सरकारले जोरबिजोर प्रणाली हटाउने तयारी गरेको छ।

निजी सवारीलाई आजदेखी पेट्रोलियम पदार्थ दिन छोडिएपछि भोलीबाट जोरबिजोरको प्रणाली हटाउने तयारी भइरहेको गृह मन्त्रालयले जनाएको छ ।

सार्वजनिक सवारीमा जोरबिजोर कायमै राखेर निजी सवारीमा भने हटाउने तयारी भएको मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी