मधेसी मोर्चा वेलहिया नाका बन्द गर्न असफल

मधेसी मोर्चा वेलहिया नाका बन्द गर्न असफल

  • बिहिबार, अशोज १४, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

काठमाण्डौ,१४ असोज ।

मधेसी मोर्चाले विगत सात दिन देखि भन्सार नाकालाई बन्द गर्ने उद्देश्यका साथ यस भन्सार नाकामा आन्दोलन गरेपनि मङ्गलबारदेखि उनीहरु नाका बन्द गर्न असफल भएका छन् ।

मङ्गलबार, बुधबार र आज आंशिक रुपमा भारतीय सीमाक्षेत्रबाट बेलहिया नाका हुँदै मालवाहक गाडीहरु भित्रने क्रम जारी छ ।

सो नाकाबाट आज ६ वटा पेट्रोल ट्याङ्कर, दुई वटा ग्यास बुलेट र अन्य विभिन्न सामान बोकेका २२ वटा ट्रक भैरहवा भन्सार कार्यालयमा भित्रिएको भैरहवा भन्सार कार्यालयले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी