काठमाण्डौ,१३ जेठ । बााकेमा भूकम्प प्रभावित जिल्लाका बासिन्दालाई सहयोग गर्न आजदेखी राहतका लागि अन्नबाली संकलन गर्न मुठीदान अभियान सुरु गरिएको छ । सरकारी तथा गैरसरकारी...
काठमाण्डौ,१३ जेठ । नेपाली कााग्रेसको भूकम्पपीडित राहत कोषमा प्रजातन्त्रवादी प्राध्यापक संघले झन्डै साढे १९ लाख जम्मा गरेको छ । नेपाली कााग्रेसका सभापति तथा प्रधानमन्त्री सुशील...
काठमाडौं, जेठ १३ । एकीकृत नेकपा माओवादीका नेता टोपबहादुर रायमाझीले भूकम्पबाट भएको क्षतिको पुननिर्माणका लागि राष्ट्रिय सरकार गठन आवश्यक भएको र त्यसका लागि प्रधानमन्त्री...
काठमाडौं ,११ जेठ । सरकारले बिनासकारी भुकम्प र त्यस पछिको पराकम्पनका कारण क्षति हुन पुगेका जिल्लाका लागि नगद ३ अर्ब ८५ करोड र जिन्सी सामान...
जेठ १३, बुटवल । बुटवल साहित्य परिषद् रुपन्देहीको आयोजनामा नेपाली प्रगतिवादी साहित्य एवं जनपक्षीय पत्रकारिता क्षेत्रका महान् व्यक्तित्व कृष्ण सेन इच्छुकको १३ औं दिवसको अवसरमा “जनपक्षीय पत्रकारिता...
काठमाडौं, जेष्ठ १३ । सूचना तथा सञ्चारमन्त्री डा मिनेन्ऽ रिजालले भूकम्पबाट प्रभावित सञ्चार माध्यम र सञ्चारकर्मीहरुलाई सरकारले राहत उपलब्ध गराउने बताउनु भएको छ । नेपाल...
काठमाडौं, जेष्ठ १३ । प्रधानमन्त्री सुशील कोइरालाले भूकम्पले ल्याएको महाविपत्ति र संकट समाधान गर्न सबै नेपाली एकजुट भएर अघि बढ्नुको बिकल्प नरहेको बताउनु भएको छ...
बुधबार दिउसो पनि भूकम्पको अर्को धक्का महसुस भएको छ । दिउँसो १ बजेर १५ मिनेटा जादा सिन्धुपाल्चोकलाई लाई केन्द्र बनाएर ४.५ म्याग्निच्युटको भूकम्प गएको...
जेठ १२ सल्यान सल्यानमा एक कार्यक्रममा बोल्ने वक्ताहरुले संचारमाध्यामको दिगो विकासका लागि संचारसंस्थाबाट दिने विषयबस्तुका विषयमा विश्वसनियता हुनुपर्ने बताएका छन । कृष्णसेन इच्छुकको १३ औं स्मृती...
काठमाडौ, १३ जेठ । गत बैसाख १२ र २९ गते गएको महाँ विनाशकारि भुकम्पका कारण स्थगित स्नातक तेस्रो वर्षको परीक्षा यही जेठ ३१ गते देखि...
काठमाडौ, १३ जेठ । प्राकृतिक प्रकोपको मौका छापेर व्यापारीहरुले कालोबजारी गरिरहेका छन । दैनिक उपभोग्य वस्तुहरुको मुल्य आकासिन थालेपछि उपभेक्ताहरु मारमा परेका छन । गत बैसाख...
काठमाण्डौं जेष्ठ १३ । पत्रकार तथा कवि कृष्ण सेन ईच्छुकको १३ औं स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाईदै छ । माओवादी सम्वन्ध रहेको आरोपमा २०५९...
काठमाण्डौ, १२ जेठ । भुकम्पका स सना पराकम्पन जाने क्रम अझै रोकएको छैन । भूकम्प आउन थालेको एक महिना पूरा हुँदा आज पनी ४ वटा...
नेपालमा चलेको लामो मुक्ति युद्धको समयमा राज्य द्धारा मारिएका युद्ध पत्रकार तथा शहिद कृष्ण सेन ईच्छुको १३ औ स्मृति दिबस पोखरामा पनि मनाउने तयारी...
काठमाण्डौ,१२ जेठ । म्याग्दीमा अझै पहिरो जाने क्रम रोकिएको छैन । पहिरो जाने क्रम नरोकीएपछि अवरुद्ध बेनीजोमसोम सडक खुलाउने तथा कालीगण्डकी थुनिएर बनेको तलाउलाई...
काठमाण्डौ,१२ जेठ । सरकारले राहातमा अनियमितता हुनै नदिने दाबी गरीरहेका बेला धादिङमा भने बाँडिएको राहत सामाग्रीमा अनियमितता भएको खुलासा भएको छ । धादिङको जिवनपुर...
ठेगाना:अनामनगर काठमाडौँ