राष्ट्रिय सरकारका लागि प्रधानमन्त्री कोइरालाले राजिनामा दिनुपर्छ : रायमाझी

राष्ट्रिय सरकारका लागि प्रधानमन्त्री कोइरालाले राजिनामा दिनुपर्छ : रायमाझी

  • बुधबार, जेष्ठ १३, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

काठमाडौं, जेठ १३ ।
एकीकृत नेकपा माओवादीका नेता टोपबहादुर रायमाझीले भूकम्पबाट भएको क्षतिको पुननिर्माणका लागि राष्ट्रिय सरकार गठन आवश्यक भएको र त्यसका लागि प्रधानमन्त्री सुशील कोइरालाले राजिनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने बताउनुभएको छ ।
एमाओवादी नेता रायमाझीले आज रिपोर्टस क्लबले काठमाडौंमा गरेको साक्षात्कारमा राष्ट्रिय सरकार गठनका विषयमा प्रमुख दलबीच भित्रभित्रै अनौपचारिक सहमति भैसकेको दाबी गर्दै प्रधानमन्त्रीले राजिनामा दिएर राष्ट्रिय सरकार गठनका लागि सहज वातावरण बनाइदिनुपर्ने बताउनुभयो ।

उहााले कुन दल र कुन नेताको विषयमा राष्ट्रिय सरकार गठन गर्ने भन्ने विषय गौण भएको भन्दै प्रधानमन्त्रीले राजिनामा दिए नेतृत्वका विषयमा छलफल गर्न सजिलो हुने बताउनुभयो । एमाओवादी नेता रायमाझीले भूकम्पले र्पुयाएको क्षतिको पुननिर्माणका लागि सबै राजनीतिक दललाई एक ठाउामा ल्याउन राष्ट्रिय सरकारको गठन अनिवार्य भएको बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ