भूकम्पको अर्को धक्का

भूकम्पको अर्को धक्का

  • बुधबार, जेष्ठ १३, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.1K
    SHARES

बुधबार दिउसो पनि भूकम्पको अर्को धक्का महसुस भएको छ । दिउँसो १ बजेर १५ मिनेटा जादा सिन्धुपाल्चोकलाई लाई केन्द्र बनाएर ४.५ म्याग्निच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । निकै दिनको अन्तरालमा अलि ठूलो धक्का महसुस गरिएपछि यतिबेला मानिसहरु सडमा निस्किएका छन् ।
बैसाख १२ को भूकम्प पछि भूकम्पका साना झट्का हरु अझै केहि दिन गईरहने हुदा आत्तिनु नपर्ने भूकम्प मापन केन्द्रका प्रमूख लोकविजय अधिकारी बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी