काग्रेसको कोषमा प्राध्यापकको १८ लाख

काग्रेसको कोषमा प्राध्यापकको १८ लाख

  • बुधबार, जेष्ठ १३, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.9K
    SHARES

काठमाण्डौ,१३ जेठ ।
नेपाली कााग्रेसको भूकम्पपीडित राहत कोषमा प्रजातन्त्रवादी प्राध्यापक संघले झन्डै साढे १९ लाख जम्मा गरेको छ । नेपाली कााग्रेसका सभापति तथा प्रधानमन्त्री सुशील कोइरालालाई संघको तर्फबाट रु १९ लाख ५७ हजार ६११ को चेक आज हस्तान्तरण गरिएको संघका कोषाध्यक्ष विष्णु पोख्रेलले जानकारी दिनुभयो ।

संघमा आबद्ध प्राध्यापकहरुले स्वत:स्फूर्त रुपमा दिएको रकम सङ्कलन गरेर कोषमा जम्मा गरिएको पोख्रेलले जानकारी दिनुभयो । कााग्रेसको कोषमा अहिलेसम्म झन्डै एक करोड ५० लाख रूपैयाा जम्मा भएको कााग्रेस केन्ऽीय कार्यालयले जनाएको छ । कोषमा पार्टीका तर्फबाट मात्रै ७५ लाख रूपैयाा जम्मा गरेको थियो ।

कोषमा रकम जम्मा हुने क्रम जारी रहेको र कोषमा जम्मा भएका सबै रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाउने गरिएको कााग्रेस केन्ऽीय कार्यालयका सचिव प्रेम केसीले जानकारी दिनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी