महाविपत्ति समाधान गर्न सबै एकजुट भएको प्रधानमन्त्रीको दावी : प्रधानमन्त्री ।

महाविपत्ति समाधान गर्न सबै एकजुट भएको प्रधानमन्त्रीको दावी : प्रधानमन्त्री ।

  • बुधबार, जेष्ठ १३, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

काठमाडौं, जेष्ठ १३ ।  
प्रधानमन्त्री सुशील कोइरालाले भूकम्पले ल्याएको महाविपत्ति र संकट समाधान गर्न सबै नेपाली एकजुट भएर अघि बढ्नुको बिकल्प नरहेको बताउनु भएको छ ।

विभिन्न संघसंस्थाले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरेको रकम ग्रह्ण गर्दै प्रधानमन्त्री कोइरालाले भूकम्प पीडितलाई सरकारले प्रभावकारी रुपमा राहत वितरण गर्ने बताउनु भयो ।

कोषमा जम्मा भएको रकम कुनै हालतमा दुरुपयोग हुन नदिने प्रतिवद्धता दोहोर्‍याउादै उहाले मुलुक विपत्तीमा परेका बेला सबै एकसाथ उभिनुपर्ने बताउनु भयो । ।

आज एनसीसी बैंकले ५१ लाख, नेपाल दु:ख निवारण संघ ल्हासाले ५७ लाख, प्रजातान्त्रिक प्राध्यापक संघले १९ लाख ९७ हजार ६ सय ११, विपी कोइराला मेमोरियल ट्रस्टले ६ लाख, डिलाइट ऋण सहकारी संस्थाले १ लाख ११ हजार १ सय ११ रुपैयाा राहत कोषमा जम्मा गरेका छन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी