उदयपुर, भदौ २४ गते । हिमालय टेलिभिजनका उदयपुर सम्बाददाता यमन दनुवारलाई आन्दोलनकारीहरुले विहिबार सिरहाको लहानमा दुब्र्यवहार गरेका छन् । लहानबजारको सप्तर्षि हस्पिटल नजिकै आन्दोलनकारीहरुको एक समूहले...
काठमाण्डौ,२४ भदौ । ताप्लेजुङको लिवाङस्थित प्राथमिक स्वास्थ्य चौकीको भवन नै पूर्णरुपले पहिरोले बगाएपछि अहिले स्वास्थ्य चौकीको सम्पूर्ण कामकाज स्थानीय प्रहरी चौकीको भवनबाट प्रदान गरिँदै...
काठमाण्डौ,२४ भदौ । पाचथरमा विद्यार्थीले जिल्ला शिक्षा कार्यालय घेराउ गरेका छन् । विद्यालय शान्ति क्षेत्र घोषणा भइसकेकाले बन्दमा पनि विद्यालय खुल्ने पर्ने भन्दै उनीह्रुले...
पोखरा, २४ भदौ । आत्रेय वंश अनुसन्धान प्रतिष्ठान नेपालले प्रतिष्ठानका संस्थापक अध्यक्ष प्राज्ञ एवम् साहित्यकार मुकुन्दशरण उपाध्याय र निवर्तमान अध्यक्ष कलानिधि पौड्याललाई अभिनन्दन गरेको...
२५ भदौ, अछाम अछाममा एक जनाको भिरबाट लडेर मृत्यु भएको छ । जिल्लाको सोकट गाबिस वडा नम्बर ४ निबासी १९ बर्षिय देबी लुहारको जंगलमा घास...
२४ भाद्र धरान नेपाली नारिहरुको महान पर्व तीजको अवसरका धरान १५ स्थित श्याम चौकमा आगमी २६ गते निशुल्क आखा शिबिर गर्नै भएको छ । श्यामचौक...
पाँचथर, २४ भदौ । लिम्बूवान संयुक्त सङ्घर्ष समितिले लिम्बूवान स्वायत्त राज्यको माग गर्दै आज अरुण पूर्वका नौ जिल्लामा आमहड्तालको आह्वान गरेको छ । बिहानैबाट पूर्वका...
काठमाडौँ, २४ भदौ । ‘नेपालको संविधानको परिमार्जित विधेयक, २०७२’ माथिको छलफलमा भाग लिँदै प्रमुख दलका नेताहरुले मस्यौदालाई स्वीकार गर्न आग्रह गरेका छन् । छलफलमा भाग लिँदै...
काठमाडौं, २४ भदौ । कैलालीको टिकापुर बाहेकका अन्य ठाउँमा आज दिनभरी कर्फ्यु हटाइएको छ । स्थानिय प्रशासनका अनुसार टिकापुरमा बिहान ६ बजेदेखि दिउँसो १२ बजेसम्म...
चौतारा, २४ भदौ । सिन्धुपाल्चोक जिल्लाको भोटसिपा–५ निवासी ४० वर्षीय डम्बरबहादुर तामाङको करेन्ट लागेर मृत्यु भएको छ । बुधबार बेलुका बोटोमा हिँडिरहेको अवस्थामा मेनलाइनको तार...
पुराकोट (डोल्पा), २४ भदौ । डोल्पाको रिमी गाविसस्थित झ्याँकोट स्वास्थ्य चौकीमा काम गर्दै आएका एक वरिष्ठ सहायक स्वास्थ्यकर्मी अहिलेसम्म सरुवा भएको स्वास्थ्य चौकीमा गएका...
काठमाडौा, २३ भदौ । नेकपा एमालेले वार्ताका माध्यमबाट समाधान निकाली संविधान निर्माणलाई सुनिश्चित गर्न आन्दोलनरत पक्षलाई आह्वान गरेको छ । केन्ऽीय कार्यालय धुम्बाराहीमा बुधवार अध्यक्ष...
मोरङ, २३ भदौ प्रहरी माथि सानो ग्याँस सिलिण्ड फाल्न खोज्ने बिराटनगर उपमहानगरपालिका–२२ बस्ने ३४ बर्षीय मन्जर आलम र २७ बर्षीय रजक आलमलाई प्रहरीले पक्राउ गरेको...
भदौ २३ भक्तपुर । नेपाल मजदुर किसानका पार्टी अध्यक्षनारायणमान बिजुक्छेंले नेता र ठग उस्तै बन्दा देशले निकास पाउन नसकेको बताउनु भएको छ । रफत सञ्चार क्लबले...
वीरगन्ज, २३ भदौ । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगन्ज नगर क्षेत्रमा लगाएको निषेधाज्ञाको समय घटाउन थालेपछि यहा“को जनजीवन क्रमशः सामान्य बन्दै गएको छ । निषेधाज्ञाको...
मोरङ, २३ भदौ । राष्ट्रिय मानवअधिकार आयोगका सदस्य गोविन्द शर्मा पौडेलले तराईमा जारी आन्दोलनको विकल्प खोज्नुपर्नेमा जोड दिनुभएको छ । उहाँले मानिसका आधारभूत आवश्यकतालाई ध्यानमा राखी...
ठेगाना:अनामनगर काठमाडौँ