काठमाडौ २१ भदौ । सञ्चारिका समूहले आज आफ्नो वार्षिकोत्सवको अवसरमा महिलाका क्षेत्रमा क्रियाशिल पत्रकार तथा सञ्चारकर्मीलाई पुरस्कृत गर्दैछ । समुहको छैटौँ महाधिवेशन तथा १९ औँ...
संयूक्तलिम्बुवान संघर्ष समितिद्धारा पहिचान, धर्म निरपेक्षता र लिम्बुवान सुनिश्चितताको लागिलिम्बुवानअकुपाई कार्यक्रम,ताप्लेजुङको फुङलिङ बजारमासंघीय लिम्बुवान पार्टी नेपालजिल्लाअध्यक्ष कृतिमानमादेनको अध्यक्षतामा आईतबार सम्पन्न भएको छ । “अरुको लागि...
काठमाण्डौ,२१ भदौ । सीमांकनप्रति असन्तुष्ट व्यक्त गर्दै देशका विभिन्न क्षेत्रमा भएको आन्दोलनमा हालसम्म २९ जनाको मृत्यु भएको छ । ब्यबस्थापिका संसदमा घटनाबारे जानकारी गराउादै गृहमन्त्री बामदेव...
भदौ २० सल्यान मानव बेचबिखन विरुद्धको नवौ राष्ट्रिय दिवस, आज विविध कार्यक्रम गरी मनाइएको छ । यस वर्ष दिवसको नारा “हामी सबै मिली गरौं...
काठमाडौं, २० भदौं । पाल्पाको तानसेनमा आज सिन्दुर जात्रा मनाईदै छ । अंग्रेजसंगको युद्धमा नेपालले वीजयी प्राप्त गरेको दिनको सम्झनामा कृष्ण जमाष्टमीको भोलिपल्ट अर्थात आजको दिन...
काठमाडौं २० भदौ । मानव बेचबिखन विरुद्धको नवौ राष्ट्रिय दिवस, आज विविध कार्यक्रम गरी मनाइदैछ । यस वर्ष दिवसको नारा “हामी सबै मिली गरौं विपद्को...
काठमाडौ २० भदौ । चिकित्सा शिक्षा सम्बन्धी माथेमा कार्यदलको प्रतिवेदन कार्यान्वयन सहितको माग राख्दै अनशनरत डा. गोबिन्द केसीले आज अपरान्नबाट अनशन तोडदै हुनुहुन्छ । डा....
काठमाडौं, २० भदौ । कैलालीमा एक महिनादेखि बन्द रहेका विद्यालय आजबाट संचालनमा आएको छन । जिल्ला प्रशासन कार्यालय कैलालीमा हिजो बसेको सर्वपक्षीय बैठकपछि आन्दोलनकारी पक्षसमेत बिद्यालय...
भदौ १८ काठमाण्डौं । गुण्डा नाईके कुमार श्रेष्ठ घैटेलाई ईन्काउन्टर गरे पछि चर्चामा आएका प्रहरी वरिष्ठ उपरीक्षक सर्वेन्द्र खनालले काठमाण्डौंमा अपराध र गुण्डागर्दीको सञ्जाल...
काठमाडौं, १९ भदौ । पत्रकारहरूको छाता संस्था नेपाल पत्रकार महासंघले संविधानको परिमार्जित विधेयकका कतिपय प्रावधानहरूले प्रेसलाई नियन्त्रण गर्ने खतरा रहेको औंल्याएको छ । प्रस्तावनामा उल्लेख भएको...
काठमाडौ १९ भदौ । कैलालीको टिकापुरमा आजबाट पुनः २४ घण्टा कर्फ्यु आदेश जारी गरेको छ । थरुहट आन्दोलन हिंसात्मक बनेपछि कैलालीको धनगढी र टीकापुरमा लगातार...
काठमाडौ १९ भदौ । आज भाद्र कृष्णाष्टमी, अर्थात् श्री कृष्ण जन्माष्टमी । भगवान कृष्णको पुजा आरधना गरि मनाइदैछ । आजका दिन भक्तजनहरु कृष्ण मन्दिरहरूमा गई...
भदौ १८ काठमाण्डौं । नेकपा माओवादीका प्रवत्ता खड्कबहादुर बिश्वकर्मा प्रकाण्डले विदेशीले तयार गरेर पठाएको संबिधान दलहरुले जारी गर्न खोजेकोले अहिले देशमा द्धन्द श्रृजना भएको बताउनु...
काठमाडौ १८ भदौ । चिकित्सा शिक्षा क्षेत्रमा रहेका विकृति अन्त्यको माग गर्दै प्राध्यपक डा. गोविन्द केसीले सुरु गर्नुभएको अनशन आज १२ औं दिन पनि जारी छ...
काठमाडौं, १८ भदौ । काठमाडौको कंलकीमा ट्याँकरले च्याप्दा एक महिलाको मृत्यु भएको छ । गएराति रोकीराखेको ना ५ ख ७६५ ट्याङकरमुनी सुतिरहेकी महिलालाई त्यही ट्याङकरले...
रौतहट, १८ भदौ । रौतहटको गरुडास्थित श्रीराम सुगर मिलमा गए राति अज्ञात समुहले चारवटा सवारी साधनमा आगजनी गरेका छन् । नकाव लगाएर आएका करिब २० जनाको...
ठेगाना:अनामनगर काठमाडौँ