काठमाडौ २१ भदौ ।
सञ्चारिका समूहले आज आफ्नो वार्षिकोत्सवको अवसरमा महिलाका क्षेत्रमा क्रियाशिल पत्रकार तथा सञ्चारकर्मीलाई पुरस्कृत गर्दैछ ।
समुहको छैटौँ महाधिवेशन तथा १९ औँ वार्षिकोत्सव समारोह आज ललितपूरमा हुदैछ ।
सो अवसरमा २०७१ सालको सञ्चारिका समानता पुरस्कारबाट पत्रकार तुुफान न्यौपाने र मीना शर्मालाई सम्मान गरिने समूहले जनाएको छ ।
यस्तै स्वर्गिय उमा सिंह पत्रकारिता पुरस्कार २०७१ बाट सुनसरीकी पत्रकार लक्ष्मी दर्नाललाई सम्मान गरिने भएको छ भने सञ्चारिका प्रोत्साहन पुरस्कार रेडियो नेपालकी शोभा भट्टराई र पत्रकार प्रिंयका पाण्डेलाई प्रदान गरिने सञ्चारिका समूहले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline