ट्याँकरले च्याप्दा महिलाको मृत्यु

ट्याँकरले च्याप्दा महिलाको मृत्यु

  • शुक्रबार, भदौ १८, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

काठमाडौं, १८ भदौ ।

काठमाडौको कंलकीमा ट्याँकरले च्याप्दा एक महिलाको मृत्यु भएको छ । गएराति रोकीराखेको ना ५ ख ७६५ ट्याङकरमुनी सुतिरहेकी  महिलालाई  त्यही ट्याङकरले चेप्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतकको सनाखत हुन सकेको छैन भने ट्याङकर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै आज बिहान दरबारमार्गमा पर्यटक बोकेको बसको ठक्कर दिदा एक युवा गम्भीर घाइते भएका छन् ।

ना १ य १४ नम्बरको पर्यटकबसले ठक्कर दिँदा गुल्मी घर भई काठमाडौ बस्दै आएको  १९ वर्षिय कुलचन्द्र गौतम  गम्भीर घाइते भएका प्रहरीले जनाएको छ । घाइते गौतमकोे वीर अस्पतालमा उपचार भैरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ