साहित्यकार उपाध्याय र समाजसेवी पौड्याल अभिनन्दन

साहित्यकार उपाध्याय र समाजसेवी पौड्याल अभिनन्दन

  • बिहिबार, भदौ २४, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

पोखरा, २४ भदौ ।

आत्रेय वंश अनुसन्धान प्रतिष्ठान नेपालले प्रतिष्ठानका संस्थापक अध्यक्ष प्राज्ञ एवम् साहित्यकार मुकुन्दशरण उपाध्याय र निवर्तमान अध्यक्ष कलानिधि पौड्याललाई अभिनन्दन गरेको छ।

प्राज्ञ उपाध्यायलाई साहित्य र वंश अनुसन्धान कार्यको र पौडेललाई संस्था स्थापना, सञ्चालन र सामाजिक सेवाको कदर स्वरुप सम्मान गरिएको हो ।

सो अवसरमा आत्रेय वंश एवम् कलानिधि पौड्यालको अभिनन्दन नामक ग्रन्थको पनि विमोचन गरिएको थियो ।

कार्यक्रममा पूर्व सांसद शुक्रराज शर्माले पुस्तक विमोचन गर्दै समाज र राष्ट्रलाई योगदान पु¥याउने श्रष्टाहरुको सम्मान हुनु सबैका लागि प्रेरणाको विषय भएको टिप्पणी गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ