नेता र ठग उस्तै हुनः विजुक्छे

नेता र ठग उस्तै हुनः विजुक्छे

  • बुधबार, भदौ २३, २०७२
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

भदौ २३ भक्तपुर ।
नेपाल मजदुर किसानका पार्टी अध्यक्षनारायणमान बिजुक्छेंले नेता र ठग उस्तै बन्दा देशले निकास पाउन नसकेको बताउनु भएको छ ।
रफत सञ्चार क्लबले आयोजना गरेको साक्षातकार कार्यक्रममाबोल्दै बिजुक्छेंलेनेताहरुले विभिन्नकिसिमकाप्रलोभन देखाउँदै आफूहरुले गरेका प्रतिबद्धता पुरा नगरेर ठगको चरित्र प्रष्टाएको बताउनु भएको हो ।
उहाँले भन्नु भयो देश र नेपालीको हितलाई भन्दाआफ्नो हितलाई हेर्ने र प्रदेशकाविभाजनमा केहि ठूला नेताहरु देशको मामलामादुतावास धाउने , कहिले रक्सौल गएर बैठक राख्ने र भारतसँगगुहार माग्ने अवस्थामा अन्य देश अमेरिक, बंगलादेश , पाकिस्तालगाएतका देशसँग सहयोग मागे कस्तो अवस्था श्रृजनाहोला भन्नु भयो ।
संविधानजारीको समय तोकेर ठूला चार दलका नेताले देशलाईसमस्याधकेलेको भन्दै संविधानसभाले आफ्नो कामगदै बाँकि रहेकाविषयमा छलफल गदै संविधानजारीको दिशामाजानु पर्ने हो तर थालमा राखेको खानागाँस गाँस नगरि एकै गासमाखानखोज्दाको परिणाम संविधानजारीमा देखिएको र तोकिएको समयमा संविधान जारी हुनेमा शंका ब्यक्तगर्नु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ