अछाममा एक जनाको भिरबाट लडेर मृत्यु

अछाममा एक जनाको भिरबाट लडेर मृत्यु

  • बिहिबार, भदौ २४, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

 २५ भदौ, अछाम
अछाममा एक जनाको भिरबाट लडेर मृत्यु भएको छ । जिल्लाको सोकट गाबिस वडा नम्बर ४ निबासी १९ बर्षिय देबी लुहारको जंगलमा घास काट्ने गएको क्रममा लडेर मृत्यु भएको भएको हो ।

हिजो बेलुका करीब ६ बजे घर नजिकैको भीरमा घास काट्न गएको बेला भीरबाट चिप्लीएर मृत्यु भएको स्थानीइ धर्म साउदले जानकारी दिनुभयो । मृतकको शव करीब ५०० मीटर तल भेटीएको थियो ।

उहाको घटना स्थलमै मृत्यु भएको हो । डोटी जिल्ला तिखात्तर गाबीस वडा नम्वर ९ नारी पोइली घर भएकी मृतक लुहार तिज मनाउन माइती घर आएको बेला घास काट्न गएको बेला मृत्यु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ