चौतारा, २४ भदौ । सिन्धुपाल्चोक जिल्लाको भोटसिपा–५ निवासी ४० वर्षीय डम्बरबहादुर तामाङको करेन्ट लागेर मृत्यु भएको छ ।
बुधबार बेलुका बोटोमा हिँडिरहेको अवस्थामा मेनलाइनको तार चुँडेर करेन्ट लागी घटनास्थलमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । एक साताअघि पनि करेन्ट लागेर नै ११ वर्षीया बालिकाको मृत्यु भएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline