राजविराज पोष २ । अस्पताल भित्रै पसेर स्वास्थ्यर्मी तथा कर्मचारी माथी प्रहरीले कुटपिट र दुव्र्यवहार गरेको विरोधमा विगत २६ दिनदेखि जिल्लाभर स्वास्थ्य सेवा ठप्प...
काठमाडौ २ पौष । नेपालमा वैशाख १२ गते गोरखाको बारपाक केन्द्र बनाएर गएको ७ दशमलव ८ रेक्टर स्केलको भूकम्पको प्रभाव आंकलन गरिए भन्दा निकै कम...
काठमाडौ २ पौष । परीक्षा नियन्त्रण कार्यलयले यस वर्षको एसएलसी परक्षा आगामी चैत १८ देखि २९ गतेसम्म सन्चालन गर्ने भएको छ । तराई आन्दोलनका कारण यस...
राजविरिाज हनुमान नगर सडकखण्ड अन्तर्गत झल्ही सडक खण्डमा वुधवार दिउँसो भएको मोटरासाईकल दुर्घनमा आधा दर्जन घाईते भएका छन् ।। घाईते मध्ये १ को अवस्था...
काठमाण्डौ,१ पौष । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बहिष्कारका वीच व्यवस्थापिका संसदले पुर्न्निर्माण प्राधिकरण सम्वन्धि विधेयक पारित गरेको छ । मोर्चाका सांसदले बैठक बहिष्कार गरेपनि आज केहीबेर...
पुष १ काठमाण्डौं । मधेश जनता पार्टीका अध्यक्ष महेश कलवार शाहले अहिले जारी मधेश आन्दोलनका नेताहरु भारतीय दलाल भएको बताउनु भएको छ । मिर्मिरेसग‘ कुरा...
काठमाण्डौ,१ पौष । खोटाङमा जोत्न लगिएको गोरुले हान्दा एक महिलाको मृत्यु भएको छ । जोत्न लगेको गोरु छेक्ने क्रममा हान्दा दिक्तेल नगरपालिका–१ की ५० वर्षीया चन्द्रकुमारी...
काठमाडौँ, १ पुस । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा पार्टीको आशन्न १३ औँ महाधिवेशनको तयारी सम्बन्धमा छलफल भईरहेको छ । पार्टी केन्द्रीय...
काठमाडौ १ पौष । राष्ट्रपति विद्या भण्डारीको भ्रमणको विरोधमा मधेशी मोर्चाले गरेको प्रदर्शनका कारण जनकपूर आज बिहानैबाट तनावग्रस्त बनेको छ । मिथिलाञ्चलको ऐतिहासिक राजजानकी विवाह पञ्चमी...
काठमाडौ ,१ पुस । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीका कार्यकर्ताले टेलिभिजन प्रसारक डिसहोमको ललितपुर भैंसेपाटीस्थित अर्थ स्टेशनमा आक्रमण गरेका छन् । आक्रमणपछि डिस होमको...
काठमाडौ १ पौष । शुल्क विवादका कारण पोखरामा तीन दिनदेखी बन्द रहेको प्याराग्लाइडिङ आजबाट सञ्चालनमा आउने भएको छ । पोखरा पर्यटन परिषद्को समन्वयनमा बसेको त्रिपक्षीय...
काठमडौ १ पौष । राष्ट्रपति विद्यादेवी भण्डारी आज मिथिलाञ्चलको ऐतिहासिक राजजानकी विवाह पञ्चमी महोत्सवमा सहभागी हुन जनकपुर जादै हुनुहुन्छ । राष्ट्रपति भण्डारीसँगै प्रधानसेनापति राजेन्द्र क्षेत्री, नेपालका...
काठमाडौँ, २९ मङ्सिर । धादिङ युएई समाजले धादिङका मिर्गौलापीडित बालकलाई सहयोग गरेको छ । संयुक्त अरब इमिरेट्समा बसोबास गर्दै आएका नेपालीबाट संकलन गरीएको एक लाख...
काठमाडौं, २९ मंसिर । उपप्रधान एवं रक्षामन्त्री भीम रावलले सार्वजनिक खरिद र टेण्डरका विभिन्न प्रावधानका कारण नेपाली सेनालाई विकास निर्माण कार्यमा परिचालन गर्न अप्ठेरो...
काठमडौ २९ मंसिर । सुनसरीको इटहरीमा हिजो भएको ईटाभट्टा दुर्घटनामा सञ्चालकको लापरवाही मूख्य कारण रहेको निष्कर्ष प्रशासनले निकालेको छ । प्रमुख जिल्ला अधिकारी रविलाल पन्थसहितको टोलीले...
राजविराज, २६ मंसिर । प्रहरीले अस्पताल भित्रै प्रवेश गरी कुटपिट तथा दुब्र्यवहार गरेको भन्दै २२ दिनदेखि आन्दोलनरत सप्तरीका स्वास्थ्यकर्मीहरुले सोमवार सरकारलाई दवाव दिन राजविराजमा ¥याली...
ठेगाना:अनामनगर काठमाडौँ