खोटाङमा गोरुले हान्दा महिलाको मृत्यु

खोटाङमा गोरुले हान्दा महिलाको मृत्यु

  • बुधबार, पुस १, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

काठमाण्डौ,१ पौष ।

खोटाङमा जोत्न लगिएको गोरुले हान्दा एक महिलाको मृत्यु भएको छ ।

जोत्न लगेको गोरु छेक्ने क्रममा हान्दा दिक्तेल नगरपालिका–१ की ५० वर्षीया चन्द्रकुमारी खत्रीको मृत्यु भएको हो ।

गोरुले हानेर गम्भीर घाइते बनेकी खत्रीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

खेत जोत्न बेसी लगिएको गोरु नार्न खोज्दा नमानेपछि छेक्ने क्रममा उनलाई हानेको प्रत्यक्षदर्शीले बताएका छन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ