मोटरसाईकल दुर्घटनामा आधा दर्जन घाईते

मोटरसाईकल दुर्घटनामा आधा दर्जन घाईते

  • बुधबार, पुस १, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

राजविरिाज हनुमान नगर सडकखण्ड अन्तर्गत झल्ही सडक खण्डमा वुधवार दिउँसो भएको मोटरासाईकल दुर्घनमा आधा दर्जन घाईते भएका छन् ।। घाईते मध्ये १ को अवस्था गीिम्भर छ ।

दिउँसो ्२ वजे पुर्ववाट पश्चिमतिर जादै गरेको स१ प ९९५२ नम्वरको मोटरसाईकल टतथा विपरित दिशावाट आउँदै गरेको नम्वर नखुलेको २ वटा मोटराईकल एक आपसमा ठोक्किदा सो दुर्घटना भएको हो ।

दुर्घनामा सप्तरीको कमलपुर ६ वस्ने संजय यादव, विक्रम यादव, भारदह १ का उपेन्द्र कुसियत र कोइलाडि मधेपुरा ३ की सारुन खान लगायत ६ जना घाईते भएको प्रहरीले जनाएको छ ।

गम्भिर घद्धाईते भएका कमलपुर ६ का १४ वर्षिय विक्रमको अवस्था गम्भिर रहकाले विराटनगर रेफर गरिएको तथा अन्य घाईतेको स्थानाीय अस्पतालमा उपचार भईरहेको अस्पतालले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ