मधेशी मोर्चाका नेताहरु भारतीय दलाल हुन्ः शाह

मधेशी मोर्चाका नेताहरु भारतीय दलाल हुन्ः शाह

  • बुधबार, पुस १, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

पुष १ काठमाण्डौं । मधेश जनता पार्टीका अध्यक्ष महेश कलवार शाहले अहिले जारी मधेश आन्दोलनका नेताहरु भारतीय दलाल भएको बताउनु भएको छ ।
मिर्मिरेसग‘ कुरा गर्दै शाहले देशको सिमा र सार्वभौमिकता भित्र रहेर बरु सिंहदरबार कब्जा गरेर मधेशी जनताको अधिकार लिनु पर्ने भन्दै दिल्ली पुगेर राजेन्द्र महतो सहितका नेताहरुले दलाली गरेको आरोप लगाउनु भयो ।

मधेशको वास्तविक हक र अधिकारका लागि देश भित्र र काठमाण्डौंमा विद्रोह गर्नु पर्ने बताउदै शाहले अब आफूहरुले मधेशी समुदायमा सचेतना फैलाउदै अघि बढ्ने बताउनु भयो ।

अहिलेका मुख्य नेताहरु जमिन्दार र दलाल भएकाले उनीहरुले कुर्सीका लागि मात्र मधेश आन्दोलनको मुद्धा बनाएको साहको दावी छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ