काठमाडौँ, २५ माघ । नेपालमा रहेका अन्तरलिङ्गी व्यक्तिको पहिलो राष्ट्रिय कार्यशाला सुरु भएको छ । अन्तरलिङ्गी समुदायको समस्यालाई राष्ट्रियस्तरमा उठाउने र जानकारी गराउने उद्देश्यले नीलहिरा समाजले...
काठमाडौँ, २४ माघ । पशुपतिनाथ मन्दिरका मूल भट्ट र सहायक भट्टलाई घर (भारतको बँैगलोर) जान÷आउन वार्षिकरुपमा एकपटक हवाई टिकटसहित रु ४० हजार उपलब्ध गराइने भएको...
काठमाण्डौ, २४ माघ । ललितपुर उपमहानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत भरतमणी पाण्डेले नगरपालिकाको पाँच वडाहरुलाई बालश्रम मुक्त घोषणा गरिने बताउनुभएको छ । नेपाल पत्रकार महासंघले ललितपुर उपमहानगरपालिकाको...
माघ २४ काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले द्वन्द्वकालमा भएका जघन्य अपराधको टुंगो संविधान र कानुनी दायरमा ल्याएर गरिनुपर्ने बताएका छन् । सत्य निरुपणतथा मेलमिलापआयोग...
काठमाडौं, २४ माघ । सार्बजनिक सवारी साधनको भाडा समायोजन गर्न माग गर्दै तीन माओवादी पार्टीका विद्यार्थी संगठनहरुले संयुक्तरुपमा काठमाडौं उपत्यकासहित देशभर प्रदर्शन र कोणसबभा गरेका...
नुवाकोट, २४ माघ । नुवाकोटको मदानपुरमा सवारी दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । मदानपुर गाउँ विकास समितिको बाराहीमा बिहान त्रिशुलीबाट कुखुरा लिएर काठमाडौं आउदै...
काठमाडौं,२४ माघ । नेपाल आयल निगमले भोली ४६ देखि ६० लटसम्मका मोटरसाइकल तथा स्कुटरलाई पाँच लिटरका दरले पेट्रोल बिक्री गर्ने तयारी गरेको छ । काठमाडौं उपत्यका...
काठमाडौ २४ माघ । सुदूरपश्चिम, मध्यपश्चिम र पश्चिमीका ३३ जिल्लालाई लक्षित गरी सरकारले आजदेखि दोस्रो चरणको खोप अभियान सुरु गर्दैछ । दोस्रो अभियानमा ३३ जिल्लाका १८...
भीमदत्तनगर, २४ माघ । कञ्चनपुरको दक्षिण क्षेत्र बेल्डाँडी नगरपालिका–१० झिलमिलामा रहेको स्वास्थ्य चौकीमा औषधिको अभाव हुँदा बिरामीको उपचारमा समस्या भएको छ । स्वास्थ्य संस्थामा निःशुल्क उपलब्ध...
धनुषा, २३ । धनुषाको दुई छुट्टाछुट्टै स्थानमा नेपाली काँग्रेसका नेतामाथि गोली प्रहार गरिएको छ । अज्ञात समूहले प्रहार गरेको गोली लागि एक नेताको मृत्यु भएको...
काठमाडौ, २३ माघ । नेपाल सरकारका प्रवक्ता शेरधन राईले अघोषित नाकाबन्दी औपचारिक रुपमै चाँडै अन्त्य हुने बताउनुभएको छ । भोजपुरे सेवा समाजको विशेष साधारणसभालाई सम्बोधन गर्दै...
काठमाडौँ, २३ माघ । नेपाली काग्रेसको १३ औ महाधिवेशनको तयारीका क्रममा १९० निर्वाचन क्षेत्रमा भएको क्षेत्रीय अधिवेशनको परिणाम आउन सुरु गरेको छ ।शुक्रवार सम्पन्न निर्वाचनको...
बुटवल २३ पाल्पा । बुटवल सुख्खानगरस्थित एक्सिस उच्च मा.बि. कक्षा १० मा अध्ययनरत १५ बर्षीय बिद्यार्थी आकृति ठकुरीको किड्नी फेल भएपछि उनको उपचारार्थ बिद्यालयले आर्थिक...
नुवाकोट,२३ माघ । नुवाकोटको मदानपुर ८ जोगीभीरमा माइक्रोबस दुर्घटना हुँदा तालिमरत ८ जना सैनिकको मृत्यु भएको छ । नुवाकोटको मदनपुर गाविसस्थित केउरेनीमा बा१ज ७५८३ नम्बरको माइक्रोबस...
काठमाडौँ, २३ माघ । वागमती सफाइको १४३ औँ हप्तामा आज बानेश्वर क्याम्पसदेखि मीनभवन पुलसम्मको क्षेत्रमा सफाइ गरी १७ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ...
काठमाण्डौं २३ माघ । गएराति सिन्धुपाल्चोक केन्द्रविन्दु भएर गएको परकम्पपछिको भागदौडमा परि काठमाडौ उपत्यकामा ७० जना घाईते भएका छन् । काठमाडौंमा ५९, ललितपुरमा ६ र भक्तपुरमा...
ठेगाना:अनामनगर काठमाडौँ