सावारी दुर्घटनामा परि नुवाकोटमा एकको मृत्यु

सावारी दुर्घटनामा परि नुवाकोटमा एकको मृत्यु

  • आइतवार, माघ २४, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

नुवाकोट, २४ माघ ।

नुवाकोटको मदानपुरमा सवारी दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ ।

मदानपुर गाउँ विकास समितिको बाराहीमा बिहान त्रिशुलीबाट कुखुरा लिएर काठमाडौं आउदै गरेको बा ३ ख ६३४५ नम्वरको मिनी ट्रक सडकबाट तीस मिटर तल खस्दा चालक देउराली गाउँ विकास समिति वडा नं. ८ का सेलकर तामाङको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा परि घाइते भएका अन्य दुई जनाको जिल्ला अस्पताल त्रिशुलीमा उपचार भइरहेको नुवाकोटका प्रमुख प्रहरी नायव उपरिक्षक शिद्धिविक्रम शाहले जानकारी दिनुभयो

हिजो दिउँसो ११ जनाको ज्यान जाने गरी माइक्रो बस दुर्घटना भएको स्थान भन्दा तीन सय मिटर अगाडी मिनी ट्रक दुर्घटना भएको नुवाकोट प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ