काठमाडौँ, २३ माघ । गत साताको तुलनामा यो साता नेप्सेमा सुधार आएको छ । गतसाता नेप्से परिसूचक पहिलो दिनको तुलनामा ३.५१ अङ्कले घटेको थियो । नेपाल...
काठमाडौं, २१ माघ । सुनको मुल्य आज ३ सय रुपैयाले बढेको छ । हिजो ५१ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन आज ३...
खोटाङ, १९ माघ । जिल्लामा उत्पादित अलैँंची निकासीबाट यसवर्ष रु ९२ करोड २८ लाख रकम भित्रिएको छ । उत्पादन भएको चौध हजार मन अलँैंचीमध्ये तेह्र हजार...
काठमाडौँ, १६ माघ । पुँजी बजार अभौतिकीकरण गरेसँँगै उकालो लागेको सेयर बजारको यो साता नेप्से परिसूचक ओरालो लागेको छ । गत साता नेप्से परिसूचक पहिलो दिनको...
काठमाण्डौ,१४ माघ । नेपाल आयल निगमले भोलि ७ देखि १० नम्बर लटका निजी चारपांग्रे सवारीलाई पेट्रोल वितरण गर्ने भएको छ । आज सुचना सार्बजनिक गरी निगमले...
पर्वत, १२ माघ । पर्वत जिल्लाको उत्तरी क्षेत्रका चार गाविसलाई म्याग्दीको सदरमुकामसँग जोड्ने पर्वत–बेनी–मल्लाज–शालिजा सडक आयोजना सुरु भएको छ । डिभिजन सडक कार्यालय बागलुङले पर्वत–बेनी...
काठमाडौँ, ७ माघ । ‘क’ वर्गको वित्तीय सस्था कृषि विकास बैंकले भूकम्प प्रभावित १४ जिल्लामा कृषिको व्यवसायिकरण र यान्त्रिकीकरण गर्न विशेष लगानी गर्ने भएको छ...
काठमाण्डौं ,४ माघ । नेपाल आयल निगमले सोमबार मध्यरातिदेखि लागू हुने गरि पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । सञ्चालक समितिको सोमबार साँझ बसेको बैठकले पेट्रोलमा पाँच...
काठमाडौँ, ४ माघ । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)को अध्यक्षमा मधुसूदन आचार्य निर्वाचित हुनुभएको छ । संस्थाको ५२औँ वार्षिक साधारणसभासँगै नयाँ नेतृत्वका लागि...
काठमाण्डौ ,३ माघ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक अहिलेसम्मकै उच्च विन्दु १२ सय १२ मा पुगेको छ । साताको पहिलो दिन आइतबार परिसूचक २१.८४...
काठमाण्डौ ,३० पुस । पर्यटन क्षेत्रको विकासका लागि राजनितिक अस्थिरता मुख्य चुनौति नेको सरोकारवालाहरुले जोड दिएका छन् । पीपीको अवधारण र नीतिलाई राज्यले व्यवसायिक...
काठमाडौँ, २९ पुस । नागरिक लगानी कोषले जलविद्युत् लगानी तथा विकास कम्पनीको साधारण सेयरको आज बाँडफाँड गरेको छ । कोषले आज यहाँ पत्रकार सम्मेलन...
काठमाण्डौ,२८ पौष । भारतको रक्सौलमा रोकिएका ग्यास बुलेट रि रुट गरी नेपाल भित्रिन सुरु भएको छ । भैरहवाबाट गयराती रि रुट गरिएका २५ बुलेट...
काठमाण्डौ,२७ पौष । नेपाल आयल निगमले हवाइ इन्धन लिन केही ट्यांकर रक्सौल पठाउने भएको छ । भारतीय आयल कर्पोरेशन आइओसीले आजदेखी रक्सौल डिपोबाट हवाइ...
काठमाण्डौ,२६ पौष । नेपाल आयल निगमको ४६आँै बार्षिक उत्सव भब्य समारोहमाबिच सम्पन्न भएको छ । निगम प्राङगणमा भएको समारोहमा बोल्दै वाणिज्य तथा आपुर्ति मन्त्री गणेशमान...
धरान, २५ पौष । धरानमा केन्द्रीय कार्यलय भएको एक मात्र राष्टिय स्तरको बैक मितेरी डिभलेपमेन्ट बैक लिमिटेडले आफनौ १० औ बाािषर््ाक साधारण सभा सम्पन्न गरेको...
ठेगाना:अनामनगर काठमाडौँ