७ देखि १० लटका कारले भोली पेट्रोल पाउने

७ देखि १० लटका कारले भोली पेट्रोल पाउने

  • बिहिबार, माघ १४, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

काठमाण्डौ,१४ माघ ।

नेपाल आयल निगमले भोलि ७ देखि १० नम्बर लटका निजी चारपांग्रे सवारीलाई पेट्रोल वितरण गर्ने भएको छ ।

आज सुचना सार्बजनिक गरी निगमले भोली काठमाण्डौ उपत्यकाका ५३ वटा पम्पबाट पेट्रोल वितरण गरीने जनाएको छ । बिहान ९ बजेदेखि सबै पम्पमा पेट्रोल वितरण सुरु हुने निगमका प्रबक्ता मुकुन्द्र घिमिरेले बताउनु भयो ।

टेकुको नेशनल ट्रेडिङ, सानेपाको इन्द्रायणी, बसुन्धराको महालक्ष्मी र हल्चोच पम्पबाट बिजोर नम्बरका ट्याक्सीले समेत तेल भर्न पाउने घिमिरेले जानकारी दिनुभयो ।

एउटा कारले १५ लिटर पेट्रोल पाउनेछन् । तेल भर्ने सवारीको लागि नवीकरण भएको ब्लु बुक अनिवार्य गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी