पेट्रोलियम पदार्थको मुल्य घट्यो `

पेट्रोलियम पदार्थको मुल्य घट्यो `

  • सोमवार, माघ ४, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

काठमाण्डौं ,४ माघ ।
नेपाल आयल निगमले सोमबार मध्यरातिदेखि लागू हुने गरि पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

सञ्चालक समितिको सोमबार साँझ बसेको बैठकले पेट्रोलमा पाँच र डिजेल–मट्टितेलमा ६–६ रुपैयाँ घटेको निगम प्रवक्ता मुकुन्द घिमिरेले जानकारी दिनुभयो ।

मूल्य घटेसँगै पेट्रोल प्रतिलिटर ९९ रुपैयाँ कायम भएको छ भने डिजेल–मट्टितेल ७५–७५ रुपैयाँ पुगेको छ ।

एलपीजी ग्यासमा भने अझै २४२ रुपैयाँ प्रतिसिलिण्डर घाटा नै रहेकाले मूल्य यथावत राखिएको घिमिरेले बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी