नेप्से परिसूचक अहिलेसम्मकै उच्च १२ सय १२ विन्दुमा पुग्यो

नेप्से परिसूचक अहिलेसम्मकै उच्च १२ सय १२ विन्दुमा पुग्यो

  • आइतवार, माघ ३, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

काठमाण्डौ ,३ माघ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक अहिलेसम्मकै उच्च विन्दु १२ सय १२ मा पुगेको छ । साताको पहिलो दिन आइतबार परिसूचक २१.८४ अंकले बढेर अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको हो ।

प्रमुख दल र मधेस केन्द्रित दलहरुबीच मधेसमा जारी समस्याको समाधान हुने अपेक्षामा सेयर कारोबारले उच्च बिन्दु छोएको हो । प्रमुख दल र मधेसी र्मोचाले पाँच महिनादेखि जारी मधेस आन्दोलन टुंग्याउन तथा नाका खोल्नका सहमति जुटाउने अन्तिम तयारी गरेको समाचार आएपछि सेयरमा लगानी गर्नेहरु उत्साहित भएका हुन् ।

प्रमुख दलका नेता र मधेसी मोर्चाका नेताहरुले मधेसको तनावलाई निकास दिन सहतिको बिन्दुमा पुगेको बताइरहेका बेला सेयर बजार पनि तातिएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी