सुनको मुल्य ३ सयले बढ्यो

सुनको मुल्य ३ सयले बढ्यो

  • बिहिबार, माघ २१, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

काठमाडौं, २१ माघ ।

सुनको मुल्य आज ३ सय रुपैयाले बढेको छ । हिजो ५१ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन आज ३ सय रुपैयाँले बढेर ५२ हजारमा कारोबार भइरहेको नेपाल सुनचादी ब्यबसायी महासंघले जनाएको छ ।

अन्तर्रा्ष्ट्रिय बजारमा राजनीतिक अस्थिरता छाएसँगै सुनको भाउ लगातार बढ्दै गएको ब्यबसायीले बताएका छन । अन्तर्रा्ष्ट्रिय बजारमा तेल र शेयर बजार ओरालो लागेकाले लगानी सुरक्षित गर्न व्यवसायीले सुनको कारोबार गर्न थालेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी