४६ देखि ६० लटसम्मका मोटरसाइकल र स्कुटरलाई पेट्रोल बितरण

४६ देखि ६० लटसम्मका मोटरसाइकल र स्कुटरलाई पेट्रोल बितरण

  • सोमवार, माघ २५, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

काठमाडौं २५ माघ ।

नेपाल आयल निगमले आज ४६ देखि ६० लटसम्मका मोटरसाइकल तथा स्कुटरलाई पेट्रोल वितरण गरिरहेको छ ।

काठमाडौं उपत्यका लगायत आसपासका जिल्लामा गरी विभिन्न ४४ वटा पम्पबाट आज बिहान ९ बजेदेखि नै पाँच लिटरका दरले पेट्रोल वितरण गरिरहेको निगमले जनाएको छ ।

नविकरण गरिएको ब्लु बुक सहित लट नम्बरका आधारमा तोकिएका मध्ये आफूलाई पायक पर्ने पम्पमा गएर तेल भर्न निगमले आग्रह गरेको छ ।

तोकिएको लट नम्बरका आधारमा लाइनमा बसे नबसेको र बिक्री वितरण सहज रुपमा भए नभएको बारे बाणिज्य विभाग, नेपाल आयल निगम तथा प्रहरीको संयुक्त टोलीले अनुगमन गर्ने जनाइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी